विजय राईलाई महरानी एलिजाबेथ क्रस
राईलाई महरानी एलिजाबेथ क्रस - अफगानिस्तानको हेल्मन प्रान्तमा भिडन्तको क्रममा गोली लागेर मृत्यु भएका बेलायती सेनाका जवान विजय राईको बुधबार दाह सँस्कार गरिएको छ। असोज २८ गते भिडन्तमा मारिएका राईको शव बुधबार मात्रै नेपाल ल्याइएको थियो।
सुनसरी हाँशपोशा २ तरहराका २२ वर्षीय राईको शरिर धरानस्थित ब्रिटिश घोपा क्याम्पमा जातीय एवं ब्रिशिट सेनाको सँस्कार वमोजिम अन्त्यस्टी गरियो।
बेलायतबाट सेनाले चार्टर गरेको जहाज दिउँसो करिब पौने १२ बजे अर्न्तराष्टिय त्रिभुवन विमानस्थलमा राईको शव ल्याइपुर्याएको थियो भने त्यहाँबाट सिधै विराटनगर एयरपोर्ट हुँदै तरहरास्थित घर ल्याइएको थियो।
मृतक राईको दाहसँस्कार गर्नुअघि तरहरास्थित तामाङ टोलमा उनको शवलाई सयौंको संख्यामा स्थानीय एवं आफन्तजनहरुले सम्मान तथा अन्तिम श्रद्धाञ्जली दिएका थिए। मृतक राईलाई अन्तिम श्रद्धाञ्जली दिन बेलायतबाट सेनाका कमाण्डिङ अफिसर लेफि्टनेन्ट कर्णेल अल्टन डेविसको नेतृत्वमा तीन जना आएका थिए भने ब्रिटिश गोर्खा मेजर हितमान गुरुङसहित अन्य १३ जना बेलायती सेनामा कार्यरत आएका थिए। मृतक राईको शव अन्तिम श्रद्धाञ्जलीमा राखिनुअघि विगुल धुनसहित ल्याइएको थियो। बेलायती सेनाका जनरलले लिखितरुपमा पठाएको समवेदना पत्र पनि पढेर सुनाइएको थियो।
ब्रिटिश गोर्खा मेजर हितमान गुरुङका अनुसार लडाईमा वीरगति प्राप्त गरेका राईलाई बेलायतमा महारानी एलिजाबेथ क्रसले सम्मान दिइएको थियो। अक्टोबर २५ तारिख र नोभेम्बर ५ तारिखमा बेलायतमा विजयलाई बेलायत सरकार र जनताको तर्फबाट ठुलो सम्मान गरिएको गोर्खा मेजर गुरुङले जानकारी दिए। यस्तै, मृतक राई कार्यरत ब्रुनई पल्टनमा पनि उनलाई ठुलो सम्मान दिइएको मेजर गुरुङले बताए। ‘युद्ध मैदानमा वीरगति प्राप्त गरेका विजयलाई ब्रुनई र बेलायतमा भव्य सम्मान गरिएको छ, यस्तो सम्मान स्वयम् गोराहरुले पनि पाउदैनन्'-गोर्खा मेजर गुरुङले भने। अन्तिम श्रद्धाञ्जलीमा सरिक लेफि्टनेन्ट कर्णेल अल्टनले वीरयोद्धा राईले आफ्नो दर्जा र सेवाअवधि अनुसार बेलायती सेनाबाट पाउने सेवा, सुविधामा कुनै कमी नहुने उल्लेख गरे।
who help me !
Hi, Mommy.
...I'm your baby. You don't know me yet, I'm only a few
weeks old. You're going to find out about me soon, though, I promise.
Let me tell you some things about me. My name is John, and I've got
beautiful brown eyes and black hair. Well, I don't have it yet, but I
will when I'm born. I'm going to be your only child, and you'll call me
your one and only. I'm going to grow up without a daddy mostly, but we
have each other. We'll help each other, and love each other. I want to
be a doctor when I grow up.
हेर्दा आफ्नो हिर्दय नि भंन्ग बनाएर आउछ (8.9 earthquake)
यो फोटो मैले जस्ताको तस्तै कपी गरेर यहाँ टासेको छू हेर्न सजिलोको लागी हेर्दा आफ्नो हिर्दय नि भंन्ग बनाएर आउछ यो जापानको दशा हेर्दा के गर्नु संसार यस्तै छ तर यो दुःख हेर्दा कसैलाई यस्तो नहोस भन्न चाहन्छु .
Japan was today plunged into chaos after a cataclysmic earthquake sent merciless tsunami waves rushing through its helpless streets.
The unforgiving tide of water unleashed after one of the biggest quakes in recent history obliterated tens of thousands of buildings, devouring almost anything in its path.
As the death toll soared, dozens more countries braced themselves for similar scenes of destruction as the full force of the mother nature powered through the Pacific ocean.
Stretching into the distance, waves caused by the tsunami pour over the coastline and rush inland swamping all before them. As the seawater passes over the land it mixes with the soil and begins to change colour to a dark brown
एशियन फेसन डिजाइनर
हामी नेपालीले पनि फेसन शो . मा त कमी छैनौउन नी हगी संसारको प्रसिद न्यूज़ लाइन CNNA ले एक परबल गुरुंग ले यो हप्तामा चिनाएको छ एशियन फेशन डिजाइनर भिडियो हेर्न यहाँ क्लिक गर्नुस के भन्छ त ? अनी उस्ले गरेको डिजाइनर यहाँ हेर्नुस यहाँ क्लिक गर्नुस अनी अमेरिकाको अहिलेको रास्ट्रपति बराक ओबामको श्रीमती मिसाल ओबामालाइ डिजाइन गरेको फोटोहरु हेर्न मिसाल ओबामालाइ हेर्न यहाँ क्लिक हर्नुस
लाईट हाउस
समुन्द्रको हलचल बुझ्नको लागी एउटा समुन्द्रको किनारमा राखिने यन्त्र घरलाई लाईट हाउस भन्छ तर जून हाउसको नी बिजोक हेर्नुस तलको भिडियो
रमाइलो जडिया फोटोहरु
Subscribe to:
Posts (Atom)




